शिक्षक व्यवस्थापन (कम्प्युटर) करार शिक्षक छनोट परीक्षाको अन्तिम नतिजा प्रकाशन सम्वन्धी सूचना !!!

शिक्षक छनौट परीक्षा समितिको मिति २०७६/०५/२५ गतेको निर्णयानुसार मिति २०७६/०५/२२ मा लिइएको लिखित र मिति २०७६/०५/२५ लिइएको अन्तर्वार्ता कम्प्युटर शिक्षक छनौट परीक्षामा सहभागी भई उत्तीर्ण भएका उम्मेदवारहरुको योग्यताक्रमानुसार अन्तिम नतिजा प्रकाशन गरिएको छ।