हरि नारायणा महतो

Phone: 
९८५४०२९७६०

 

मन्तब्य :

सर्व पर्थम म संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल को संविधान जारी भए पश्चात सम्पन भएको पहिलो एतिहासिक स्थानीय निर्वाचनमा हामीलाई   बिस्वाश   गरी आफनो अमूल्य मत प्रदान गरी   विजयी  बनाउनु भएकोमा सम्पूर्ण   नगरवासी   प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहनछु ।