धनुषा जिल्ला कै प्रथम पुर्ण खोप घोषणा कार्यक्रम मिथिला नगरपालिका वडा नं. ४,५ र ६ (साविक गा.वि.स ढल्केवर) को जिल्ला समन्वय समिति धनुषाका कार्यालय प्रमुख श्री सन्त बहादुर सुनुवार ज्युको प्रमुख आतिथ्यिमा जनस्वास्थ्य कार्यालय ढल्केवरमा सम्पन्न हुदै