"नगर खुल्ला दिसामुक्त एवं पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणा कार्यक्रम " मिथिला नगरपालिका धनुषा जिल्लाकै पहिलो खुल्ला दिसामुक्त एवं पूर्ण सरसफाई उन्मुख स्थानीय तह घोषणा भए । मिति :- २०७६्/०३/१० गते