मिति 2078/10/18 देखि 20 गते सञ्चालन हुने 12 वर्ष देखि 17 वर्ष सम्मको बच्चा हरुलाई विद्यालयमा खोप केन्द्र राखि मेडोर्ना Vaccine लगाउने कार्यतालिका ।