पाल सरकार, सडक विभाग अन्तर्गतको कमला-ढल्केवर-पथलैया सडक योजना (पूर्वी खण्ड) ले धनुषा जिल्लाको मिथिला नगरपालिका क्षेत्रभित्र पर्ने सडक विस्तारका क्रममा प्रभावित भएका घरधनीहरूका लागि क्षतिपूर्ति (भत्काउने र सार्ने खर्च) वितरण गर्ने प्रक्रिया अघि बढाएको छ।