उपस्थिति सम्बन्धमा !!!

"मिति २०८१/०७/१३ गते मंगलबार, विहान ०८:१५ बजे, नगर कार्यपालिकाको बैठक हलमा, नगर कार्यपालिकाको बैठक बस्ने भएकोले यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध छ I" - (प्रमुख प्रशासकीय अधिकृत) मिथिला नगरपालिका 
बैठकको विषय: 
- नदीजन्य पदार्थको उत्खन्न, संकलन तथा बिक्री वितरणका लागि ठेक्का सम्बन्धमा ।
- विविध सम्बन्धमा ।